सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

A Learning Platform

We Provide eLearning Content.

aboutimg
photo photo photo
Course List

प्रतिष्ठानबाट सञ्चालित अनलाईन कोर्षहरु

No Courses Found

हाम्रो बारेमा

दिपायल सिलगढी नगरपालिकाको मुख्य बजार भन्दा उत्तर र सिलगढी बजार भन्दा दक्षिण-पश्चिम भागमा अवस्थित यो परतिषठान सर्वप्रथम स्थापना २०३९ सालमा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको महिला विकास प्रशिक्षण केन्द्रको रुपमा भएको थियो । वि. सं. २०४६ सालको जनआन्दोलनको सफलता पश्चात यस केन्द्रलाई २०५० देखी स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतकै क्षेत्रिय ग्रामिण विकास प्रशिक्षण केन्द्रका रुपमा विकास गरियो ।

LMS